जङ्गलमा भरुवा बन्दुक भेटियो

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–२ स्थित गुहेरी जङ्गलमा एक थान बरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक शिव श्रेष्ठको नेतृत्वमा गस्तीमा रहेको टोलीले आइतबार बिहान ११ बजेतिर एक थान भरुवा बन्दुक जङ्गलमा बेवारिसे अवस्थामा फेला पारेको थियो ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया