सुरूङ मार्ग बनाउन अध्ययन गरिने

अन‌ि यो पनि

परासी । पश्चिम नवलपरासीको बर्दघाटदेखि पूर्वी नवलपरासीको दाउन्ने–दुम्किबाससम्म सुरुङ्ग मार्ग बनाउन अध्ययन गरिने भएको छ ।

सुरूङ मार्ग बनाउन आगामी आर्थिक वर्षदेखि अध्ययन गरिने अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ ।

सुरूङ मार्ग बनाउन निर्माणका लागि अध्ययन गरिने र त्यसका लागि आवश्यक वजेट विनियोजन गरिएको उल्लेख गरिएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षदेखि धौवादीको फलाम खानीमा व्यावसायिक उत्पादन सुरू हुने भएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया