पहिरोले कालीगण्डकी कोरिडोरको सडक अवरुद्ध

अन‌ि यो पनि

नवलपुर । विगत तीन दिनदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पूर्वी नवलपरासीमा पर्ने कालीगण्डकी कोरिडोरअन्तर्गतको बुलिङटार डेढगाउँ सडक खण्ड अवरुद्ध भएको छ ।

प्रहरी चौकी बुलिङटारका अनुसार बुलिङटार–डेढगाउँ भित्री सडक खण्डको बुलिङटार गाउँपालिका ६ मा सडक अवरुद्ध भएको हो ।

शुक्रबार रातिदेखि सडक अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया