लागूऔषधसहित एक युवक पक्राउ

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोटबाट गैँडाकोट प्रहरीले लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

गैँडाकोट–४ कांग्रेस चोकमा गैँडाकोट–१० पितौजी निवासी ३० वर्षीय सञ्जय उपाध्यायलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट नुफिन, डाइजोपाम र फेनरागन १८/१८ एम्पुल बरामद गरको जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया