गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

अन‌ि यो पनि

चितवन १५ जेठ । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। कालिका १ लालीगुराँस टोलकी ५५ वर्षीय तेजकुमारी शिकारी सुनुवार राईको शनिबार दिउँसो करिब १ बजेको समयमा गैँडाको आक्रमणबाट मृत्यु भएको हो। चतुर्मुखसी सामुदायिक वन र पञ्चकन्या सामुदायिक वनको सीमा क्षेत्रमा निउरो टिप्न गएकी महिलामाथि गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया