गजल

अन‌ि यो पनि

देखाएर सपना गयौ किन ?
आफ्नो बनी पराया भयौ किन ?

एकछिनको खुसी अनि आँसु
बनेर हृदयमा रह्यौ किन ?

सोध्नुछ हेर दैवलाई मैले
दिएर उसलाई लयौ किन ?

आँधीहुरीले जस्तै गरी तिमी
उजाडी बस्ती मेरो बह्यौ किन ?

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया