नारायणीमा फसेका १५ जनाको सेनाद्वारा उद्धार

अन‌ि यो पनि

भरतपुर, १४ जेठ । श्री नं. २ विपद् व्यवस्थापन गण चितवनको उद्धार गुल्मले भरतपुर १६ बाट नारायणी नदीमा फसेका १५ जना स्थानीयको सकुशल उद्धार गरेको छ ।

भरतपुर १६ कोलाघाटबाट सिद्धगणेश सामुदायिक वनको नदी टापुमा माछा मार्न गएका उनीहरु नारायणी नदी बढ्न गई अड्किएपछि उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया