निषेधाज्ञामा टिप्परमा क्षति पुर्‍याउने दुई जना पक्राउ

अन‌ि यो पनि

भरतपुर । निषेधाज्ञाको समयमा हुलहुज्जत गरी टिप्परमा क्षति पुर्‍याउने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं १६ का ३१ वर्षीय विनोद गुरूङ र सोही ठाउँका २८ वर्षीय शशि कुँवर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार निज व्यक्तिहरुले बुधबार बेलुकी ९ः३० बजेको समयमा भरतपुर महानगर–१६ ज्ञानेश्वरमा निर्माण सामग्री ढुवानी गर्दै गरेका १५ टिप्परमा क्षति पुर्‍याएको र हातमा ढुङ्गामुढा बोकेर दमकललाई समेत अवरोध गर्ने कार्यमा संलग्न रहेकोले पक्राउ गरिएको हो ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया