गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ

अन‌ि यो पनि

चितवन । लागूऔषध गाँजा मुद्दामा जिल्ला अदालत चितवनको ०७७ चैत १२ गतेको आदेशले सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना र २८ सय रुपैयाँ राहत कोषमा दाखिला गर्नुपर्ने फैसला गरिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगर २४ बस्ने पदमबहादुर तामाङलाई यही जेठ ११ गते पकाउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमार्फत कारागार कार्यालय भरतपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी जनकौली निवासी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया