निषेधाज्ञाको समयमा पसल सञ्चालन गर्ने सात व्यवसायी पक्राउ

अन‌ि यो पनि

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञाको समयमा कमलनगर, पुतलीबजार र पोखरा बसपार्क क्षेत्रमा पसल सञ्चालन गर्ने सात जनालाई पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालदय चितवनका प्रहरी नायव परीक्षक सरोज गिरीका अनुसार प्रशासनले जारी गरेको सूचनाविपरीत अटेर गरी पसल किराना पसल, फेन्सी पसललगायतका व्यवसाय सञ्चालन गर्ने सात जनालाई बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।

 पक्राउ परेका व्यवसायीलाई निषेधाज्ञा उल्लंघन गरी पसल सञ्चालन गरेको कसुरअनुसार जरिवाना गरी छाडिने उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया