ग्यास चुहावटका कारण दक्षिणपश्चिम चीनमा सातको मृत्यु

अन‌ि यो पनि

चेन्दू (चीन) ११ जेठ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ। सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समयमा आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई स्वासप्रश्वासमा समस्या भएपछि सातजना श्रमिक बेहोस भएका थिए।

उपचारका क्रममा उनीहरुको मृत्यु भएको काउन्टीको प्रचार विभागले मंगलबार जानकारी गराएको छ। अधिकारीहरूले हाल दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिकृया

मुख्य समाचार

कांग्रेस चितवनमा अधिवेशनको चहलपहल सुरू

भरतपुर । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट सुरू हुने अधिवेशनको चहलपहल सुरू भएको छ । जिल्लाका नेताहरुले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया