सनराइज स्कुलका प्रिन्सिपलको कोरोना संक्रमणबाट निधन

अन‌ि यो पनि

भरतपुर । सनराइज स्कुल भरतपुरका प्रिन्सिपल रोशनकुमार भण्डारीको कोरोना संक्रमणका कारण आइतबार  राति निधन भएको छ ।

प्रिन्सिपल भण्डारीको निधनले विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकलाई मर्माहत बनाएको सो विद्यालयले जनाएको छ ।

दिवंगत भण्डारीको आत्माको चिरशान्तिको कामना गर्दै विद्यालयले परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया