खैरहनीमा युवा संघको रक्तदान

अन‌ि यो पनि

चितवन १० जेठ । कोरोनाको महामारीलाई लक्षित गरी सोमबार खैरहनीमा रक्तदान कार्यक्रम गरिएको छ। युवा संघ नेपाल खैरहनी नगर कमिटीले आयोजना गरेको कार्यक्रममा तीनजना महिलासहित ५४ जनाले रक्तदान गरेका नगर कमिटीका अध्यक्ष कुमार थापा मगरले जानकारी दिए।

उनले कोरोना महामारीको बेला जिल्लामा हुन सक्ने रक्तअभावलाई मध्यनजर गरी रगत संकलन गरिएको बताए। नेकपा एमालेका जिल्ला सदस्य तथा खैरहनी इन्चार्ज हीराबहादुर गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव प्रकाश ढुंगानाले मन्तव्य राखेका थिए।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया