नारायणीमा जाल प्रयोग गरी माछा मार्ने २४ पक्राउ

अन‌ि यो पनि

 

गैरकानुनी रुपमा रातको समयमा माछा मार्दै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२६ भगेडीबाट दुई वटा स्कुटर र एउटा बलेरोसहित उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।

उनीहरुलाई सोमबार बिहान ३ बजे पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनीहरुबाट साथबाट दुई क्विन्टल माछा र ४४ थान तियारी जाल पनि बरामद गरिएको उनले बताए ।

पक्राउ परेका व्यक्तिहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने उनले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया