गैँडाकोटमा तास खेलिरहेका पाँच जना पक्राउ

अन‌ि यो पनि

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट १ मा तास खेलिरहेका ५ जनालाई गैँडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई १० हजार ६४० रुपैयाँ नगद र ३ बुक ताससहित पक्राउ गरेको हो ।

प्रहरीले तास खेलिरहेको अवस्थामा गैँडाकोट १ का ४४ वर्षीय दुर्गाबहादुर मर्साङ्गी, ३० वर्षीय निसान मगर, ४९ वर्षीय रिमबहादुर थापा, २७ वर्षीय बमबहादुर सारु मगर र ४४ वर्षीय एकदेव मल्ललाई पक्राउ गरेको हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया