विपक्षी गठबन्धनले संसद विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने

अन‌ि यो पनि

 

काठमाडौं, ७ जेठ ।विपक्षी गठबन्धनले सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते घोषणा गरेको चुनाव विरुद्ध अदालत जाने निर्णय गरेका छन्। प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनले जनाएको छ। शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठकले उक्त कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेलको सहितको सहभागिता रहेको थियो।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया