ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दुर्गम गाउँ कोटामा भाइरल ज्वरोको प्रकोप

by चितवन पोष्ट
२०७१ श्रावण १६, शुक्रबार ०४:३२ गते
in समाचार, समाज, स्वास्थ्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

तनहुँ । तनहुँको दुर्गम गाउँ कोटामा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोबाट उक्त गाउँका प्रत्येक घरमा ४÷५ जना बिरामी भएपछि सिङ्गो गाउँ नै प्रभावित भएको छ ।
गाउँमा रहेको उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या परेको स्थानीय कर्णबहादुर गुरूङले बताउनुभयो । गाउँमा स्वास्थ्य चौकी छ, स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यचौकी हुनु र नहुनुको कुनै अर्थ भएन– उहाँले भन्नुभयो ।
गाउँमा स्वास्थ्यकर्मी नहँुदा नवलपरासी जिल्लाको ढोडेनीमा उपचारका लागि लैजानुपर्दा सास्ती भोग्नु परेको उहाँले बताउनुभयो ।
यस सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँका निमित्त प्रमुख कृष्णबहादुर मिजारसँग जानकारी लिँदा समस्या भए नभएको स्वास्थ्य चौकीमा बुझी आवश्यकताअनुसारको स्वास्थ्यकर्मी र औषधि पठाइने बताउनुभयो ।
खबर पाएलगत्तै अहेब प्रमोदकुमार सोतीलाई उक्त क्षेत्रको निरीक्षणका लागि पठाइएको र उहाँबाट पूर्ण विवरण आएपछि औषधिसहितको स्वास्थ्यकर्मी त्यस क्षेत्रमा पठाउने तयारीमा छौँ, उहाँले भन्नुभयो ।

Related Posts

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

Discussion about this post

अन‌ि यो पनि

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन
समाज

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

चितवन, ३ माघ । रत्ननगरमा बनेको पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

Read more

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In