विप्लवले भन्यो, ‘ओली सरकार असफल, जनमत संग्रहबाट मात्रै राजनैतिक निकास’

अन‌ि यो पनि

काठमाडौँ ०८ जेठ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले वर्तमान राजनैतिक संकटको समाधान जनमत संग्रहबाट मात्रै हुने दाबी गरेको छ। शनिबार विज्ञप्तिमार्फत विप्लवले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताउँदै अबको राजनैतिक निकास जनमत संग्रह नै भएको दाबी गरेका हुन्।

जनमत संग्रहका लागि राजनैतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकास दिन आफ्नो पार्टी पनि तयार रहेको उनले स्पष्ट पारेका छन्। राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्ने उनको भनाइ छ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया