राष्ट्रियसभा निर्वाचनमा बादललाई पराजित गर्दै डा. देवकोटा विजयी

अन‌ि यो पनि

काठमाडौँ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बिहीबार भएको मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले) का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ । रासस

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया