ट्रकको ढालामा पासो लगाएर आत्महत्या

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकिराखेको ट्रकको पछाडिपट्टिको ढालामा डोरीको पासो लगाएर ट्रक चालकले आत्महत्या गरेका छन् ।

रोकिराखेको ना ६ ख १९९४ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकका ४७ बर्षीय दानबहादुर भण्डारीले नाइलनको डोरीले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भण्डारी मानसिक रोगी भएको खुलेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनको साथबाट प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ । भण्डारी सात दिनदेखि परिवारको सम्पर्क बाहिर रहेको पाइएको थापाले बताए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया