चितवनमा पनि भूकम्पको धक्का

अन‌ि यो पनि

भरतपुर, ५ जेठ। चितवनमा बुधबार बिहान ५.४२ मा भूकम्पको धक्का महसुस भएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने लमजुङको भुलभुले केन्द्रविन्दु रहेर ५.८ रेक्टर स्केल भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का लमजुङ, पोखरा, बुटवल, काठमाडौँ, चितवन, बागलुङ, दांङ, लगायत महसुस गरिएको थियो। भूकम्पको मानविय, भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ५.८ रेक्टरको भूकम्प गएको जनाएपनि विश्वभर भूकम्पको जानकारीदिने अमेरिकी भूगर्भ सर्वेक्षणको वेबसाइट अनुसार पोखरा भन्दा ३५ किलोमिटर पूर्व केन्द्रविन्दु रहेर ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

 

 

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया