कोरोना उपचारको लागि एक करोड बढी माग, १५ लाख मात्र निकासा

अन‌ि यो पनि

परासी, ४ जेठ। पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले एचडियु सेवा संञ्चालन र कोरोना संक्रमितको व्यवस्थापनका लागि एक करोड बढीको बजेट माग गरेकोमा. लुम्बिनी प्रदेश सरकारले १५ लाख मात्र दिएको छ। उक्त रकम एचडियु सहितको सेवा विस्तारका लागी प्रयाप्त नरहेको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले बताए।

अस्पतालमा सामान्य अक्सिजन सुविधा बाहेक अन्य सुविधा विस्तार हुन सकेको छैन । अधिकांशलाई उच्च गतिमा अक्सिजन दिनुपर्ने अवस्था रहेको तर अस्पतालमा त्यो व्यवस्था नहुँदा कतिपय संक्रमितले अकालमा ज्यान गुमाउनु परेको छ । अस्पतालमा एक महिनाको अवधिमा झण्डै २० जनाको मृत्यु भईसकेको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया