क्यान्सरसँग जुधिरहेकी भीमकुमारीलाई आर्थिक सहयोग

अन‌ि यो पनि

पदमपुर, २ जेठ  । आर्थिक अभावका कारण समस्या भोग्दै आएकी भीमकुमारी सुनारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

पदमपुर विलिभर्स इस्र्टन चर्चको पहलमा ८९ हजार रुपैयाँ आर्थिक संकलन भएको थियो । पदमपुर विलिभर्स चर्चका फादर इच्छा सुनुवार, कालिका नगरपालिका वडा नं १ का वडाध्यक्ष लीलाबहादुर गुरूङले संयुक्तरुपमा संकलित रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरेका हुन् । कालिका वडा नं १ की भीमकुमारी सुनार २०७७ सालदेखि क्यान्सरपीडित भएकी छिन् । भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया