बाघको आक्रमणबाट महिला घाइते

अन‌ि यो पनि

भरतपुर । बाघको आक्रमणबाट भरतपुरकी एक महिला घाइते भएकी छन् । वनमा निउरो टिप्न जाँदा भरतपुर महानगरपालिका–८ की ४२ बर्षीय मिना लामा घाइते भएकी हुन् ।

वनदेवी सामुदायिक वनमा आज दिउँसो करिब १२ बजेको समयमा निउरो टिप्न जाँदा उनलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते भएकी लामाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीले बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया