पश्चिम नवलपरासीमा १५ दिन थपियो निषेधाज्ञा

अन‌ि यो पनि

परासी । पश्चिम नवलपरासीमा १५ दिन निषेधाज्ञा थप गरिएको छ । पश्चिम नवलपरासीमा शुक्रबार पहिलो पटक लगाइएको निषेधाज्ञा सकिदै थियो ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरी निषेधाज्ञा जेठ १५ गतेसम्मलाई थप गरिएको जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया