व्यवसायी श्रेष्ठले दिए तीन थान भरेको सिलिन्डर

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीको कावासोतीका व्यवसायी एवम् ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले बिहीबार मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन भरिएका ३ थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

लक्ष्मी ग्रील इन्जिनियरिङ्ग कावासोती ३ का सञ्चालकसमेत रहेका श्रेष्ठले मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत कोभिडका बिरामीहरुलाई अक्सिजन आपूर्तिमा सहज होस् भनेर सहयोग गरेका हुन् ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया