चितवनमा जेठ १३ सम्म निषेधाज्ञा

अन‌ि यो पनि

भरतपुर । चितवनमा निषेधाज्ञा समय थपिने भएको छ । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको बताए । सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ ।

अवको निषेधाज्ञा थप कडाइ हुने उनको भनाइ छ । पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको छ ।

जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षा कर्मीलगायतको वैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया