एम्बुलेन्समा नयाँ प्रयोग

अन‌ि यो पनि

भरतपुर । कोरोना संक्रमित बिरामी बोक्दा चालकलाई संक्रमण नसरोस् भनेर एम्बुलेन्समा पार्टेसन गर्न थालिएको छ ।

बिरामी र चालकबीच सीधा बोलचाल वा सम्पर्क नहोस् भनी सुरक्षा सतर्कता देखाउँदै एम्बुलेन्सहरु आफ्नो साधन पार्टेसनमा लागेका छन् ।

भरतपुर १२ वाइपासरोडस्थित धौलागिरी आल्मुनियम स्टिल एण्ड ग्लास इन्टरप्राइजेजले चालक बस्ने र पछाडि बिरामी राखिने भाग छुटाइएको कारखानाका प्रोपाइटर रविन खतिवडाले जानकार दिए ।

यसो गर्दा संक्रमितबाट एम्बुलेन्स चालक जोगिने र उसले थप अन्य बिरामीलाई सेवा दिन सक्ने उनको भनाइ छ । एम्बुलेन्स चालक पनि पार्टेसनमा उत्साहित देखिएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया