माडीका विपन्न वर्गहरूलाई राहत वितरण

अन‌ि यो पनि

माडी, चितवन । फिड दी हङ्ग्री नेपालको आयोजनामा माडीमा रहेका विपन्न वर्गहरूकालागि राहत वितरण कार्यक्रम सम्पन्न भएको इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिका अध्यक्ष अमृत ढकालले बताए ।

सामाजिक अभियन्ता सावित्री पौडेल आचार्यले माडीमा रहेका अतिविपन्न वर्गहरूको पहिचान गरी राहत वितरणमा सहजीकरण गरेकी हुन् ।

स्थानीय सरकार र इन्टर्‍याक्ट जोन २ चितवन र वीरगञ्जको सहकार्यमा माडीका विभिन्न तीन स्थानहरूका ७० घरपरिवारका करिब १६७ जनालाई राहत वितरण गरिएको अध्यक्ष ढकालले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया