बँदेलको आक्रमणबाट वृद्ध घाइते

अन‌ि यो पनि

चितवन । सोमबार बेलुकी ५ बजेको समयमा भरतपुर महानगर २७ का ५७ वर्षीय सोमबहादुर गुरुङ स्थानीय मेडिकलबाट औषधि किनेर फर्किने क्रममा बँदेलको आक्रमणमा परेका छन् ।

मेघौली सामुदायिक वनबाट एक्कासि निस्किएको बँदेलले गुरुङलाई आक्रमण गरी घाइते बनाएको हो । उनको घभरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रनाउ सरोज गिरीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया