स्मार्ट सिटीको विषयमा प्रधानमन्त्री चितवनप्रति पुर्वाग्रही: प्रचण्ड

अन‌ि यो पनि

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले चितवनप्रति पुर्वाग्रह राखेको बताएका छन् । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै प्रचण्डले स्मार्ट सिटीको सूचीबाट भरतपुरलाई हटाएर प्रधानमन्त्रीले पुर्वाग्रह राखेको बताए ।

प्रचण्डको गृह जिल्ला भएकै कारण चितवनलाई पुर्वाग्रह राखेको हुन सक्ने उनले आशंका गरे । त्यसैगरी दोस्रो लहरको कोरोना महामारी सुरु हुनै लाग्दा रथयात्रा सहित माडीमा राममन्दिर स्थापना गरेको कामको प्रचण्डले आलोचना गरे ।माडीमा राम मन्दिर निर्माण भएको कुराप्रति आफु खुसी नै भएको भन्दै उनले रथयात्रालाई केहि पछाडी सारेको भए राम्रो हुने थियो बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया