माडीमा ३१ जनाद्वारा रक्तदान

अन‌ि यो पनि


माडी । विश्व रेडक्रस दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।
क्षेत्रिय रक्त संचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ३ महिला र २८ पुरुष गरि ३१ जनाले रगत प्रदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा सभापति भागिरथ बस्यालले जानकारी दिए। माडी माध्यमिक विद्यालयमा कोरोना स्वास्थ्य सुरक्षा पालना गरेर सुरक्षित रुपमा रक्तदान गरिएको आयोजकले जनाएका छन्।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया