भरतपुर महानगरले बन्द ग¥यो अत्यावश्यक बाहेकका सेवा

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ ।

महानगरभित्र कोरोनाको जोखिम बढेको भन्दै दमकल, सरसफाई, स्वास्थ्य र विपद सम्बन्धि सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए ।

बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले बैशाख मसान्तसम्मको लागि महानगरको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया