एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला

अन‌ि यो पनि

हेटौंडा २३ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन्। तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुनमन्त्री भएपछि रिक्त रहेको उक्त पदमा निरौलालाई मनोनयन गरिएको हो।

दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले)को दलको विधान-२०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन्। निरौलालाई यही बैशाख १७ गते मुख्य सचेतकमा नियुक्त गरि बिहीबार बागमती प्रदेश सभा सचिवाललाई जानकारी समेत गराइएको छ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया