एम्बुलेन्स नपाउँदा कोरोना संक्रमितको ट्याक्टरमा मृत्यु

अन‌ि यो पनि

नवलपुर २० बैशाख । समयमै अस्पताल लैजान नपाउँदा नवलपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ। देवचुली नगरपालिका वडा नम्बर १३ दलदलेका ६८ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो। संक्रमितको उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स नपाएपछि ट्याक्टरमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको आफन्तले बताएका छन्।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया