भरतपुर । नेविसंघ सीटीईभीटीको केन्द्रीय कमिटी
गठन भएको छ ।
कमिटीको चितवन जिल्ला नवलपरासीबाट उपाध्यक्षमा दीपक सापकोटा चयन भएका छन् । त्यस्तै, नेविसंघ स्कुल अफ हेल्थ साइन्सका अध्यक्ष गोकुल पन्त र श्री मेडिकल एण्ड कलेजका अध्यक्ष दिनेश पौडेल सदस्यमा मनोनित भएका छन् । ४९ सदस्यीय उक्त कमिटीको अध्यक्षमा राजेश केसी हुनुहुन्छ ।
Discussion about this post