मोटोरोलाको इ सेभेन पावर बजारमा

अन‌ि यो पनि

भरतपुर । मोटोरोलाले आफ्नो लोकप्रिय स्मार्ट फोन मोटो इ सेभन पावर बजार ल्याएको छ। यसमा पाँच हजार एमएएचको व्याट्री, दुई जिबी राम, ३२ जिबी स्टोरेज, १३ एम पी ड्युल क्यामेरा रहेको यस स्मार्ट फोनको मूल्य १२ हजार ९९९ रूपैयाँ तोकिएको छ। वैशाख ५ देखि मोटो इ सेभेन पावर दराजमा उपलब्ध छ। यसमा हेण्डसेटका लागि १ वर्ष, व्याट्री तथा चार्जरका लागि ६ महिना वारेन्टी छ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया