भरतपुर अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पतालमा बिहीबार बिहान ११ः३५ बजे कोभिड संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ११ की ६७ वर्षीया महिला रहेकी छन् ।

उनी केही दिनदेखि भरतपुर अस्पतालको कोभिड आइसियूको भेन्टिलेटरमा उपचाररत थिइन्। योसँगै चितवनमा कोभिडबाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।

चितवनमा कोरोना भाइरस सङ्क्रमितको संख्या सात हजार नाघेको छ । बुधबारको तथ्याङ्क हेर्ने हो भने कुल सङ्क्रमितको संख्या सात हजार दस पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...