प्रहरीले हराएको स्कुटी धनीलाई बुझायो

अन‌ि यो पनि

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले हराएको एउटा स्कुटी फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

होलीको दिन चितवन भरतपुर–४ आनन्दमार्गबाट हराएको ना ३८ प १६४९ नम्बरको स्कुटी हराएको थियो । प्रहरीले तत्काल शंकास्पद स्थानमा खोजी गर्दा स्कुटी फेला पारेको थियो ।

चितवन प्रहरीका अनुसार फेला पारेको स्कुटी शनिबार सम्बन्धित धनीलाई बुझाइएको थियो ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया