वैज्ञानिक युवा लिगको मोटरसाइकल र्‍याली

अन‌ि यो पनि

नारायणगढ । मेची–महाकाली युवा जागरण अभियानको लागि चैत २१ गते कञ्चनपुरको दोधारा चाँदनीबाट सुरू भएको अभियानको टोलीले शनिबार चितवनमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।  र्‍याली अभियान अत्तरिया, धनगढी, टीकापुर, भुरीगाउँ, कोहलपुर, नेपालगन्ज, भालुबाङ, बुटवल हुँदै शनिबार चितवन आइपुगेको हो ।

चितवन आइपुगेलगत्तै भरतपुरको चौबीसकोठीबाट मोटरसाइकल  र्‍याली आयोजना गरिएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विजय विश्वकर्माले जनाकारी दिए । चौबीसकोठीबाट सुरू भएको  र्‍यालीले हाकिमचोक, केन्द्रीय बस टर्मिनल, मालपोतचोक हुँदै रिङरोड परिक्रमा गरी नारायणगढको पुल्चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त सभामा वैज्ञानिक समाजवादी युवा लिगका केन्द्रीय महासचिव श्याम कुँवर र केन्द्रीय अध्यक्ष लच्छुराम विश्वकर्माले बोलेका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया