ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सिजीका आरजिबी प्यानल लाइट सार्वजनिक

by केशव भट्टराई
२०७७ चैत्र २३, सोमबार ०७:५३ गते
in अर्थ
0
सिजीका आरजिबी प्यानल लाइट सार्वजनिक
1
SHARES
Share on FacebookShare on Twitter

हेटौँडा । चार दशकदेखि घरायसी सामग्रीको लागि ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुर्राष्ट्रिय ब्राण्डको विक्रीवितरण गर्ने क्रममा आरजिबी प्यानल लाइट पनि थप गरेको छ ।
कम्पनीले हेटौँडामा आरजिबी प्यानल लाइट सार्वजनिक गर्दै डिलरको सम्मेलन आयोजना गरेको छ । सो ब्राण्डको लागि मकवानपुरका लागि आधिकारिक बिक्रेता स्वस्तिक सप्लायर्स रहेको छ ।
कार्यक्रममा ब्राण्डका बिक्री प्रमुख मदन खनाल, प्रभाकर झा, जयन्त श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो । सिजीका आरजिबी प्यानल लाइट लामो समय टिक्ने, ऊर्जाको बचत हुने, उत्कृष्ट रङ्ग तथा २४ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले सिजी इलेब्ट्रिक ब्राण्डको नेपालमा विक्री–वितरण मार्केटिङ, ब्रान्डिङ गर्दै आइरहेको छ ।
इओएल प्रालिद्वारा वितरित सिजी इलेक्ट्रिकका सामानहरुमा एलइडी बल्ब, स्वीच, सकेट, एमसिबी, पनेल लाइट, सबमिटर, मोडुलर÷सेमी मोडुलर स्वीच, स्ट्रीट लाइट आदि रहेका छन् । यस्तै, केन्ट ब्रान्डको पंखा, नेक्स मोडुलर स्वीच तथा हिटरहरु बिक्रीवितरण गर्दै आएको कम्पनीले जनाएको छ । सिजीका सामानहरुमा क्वालिटीको ग्यारेन्टी रहेको कम्पनीको दाबी छ ।

Related Posts

पूर्वजको वीरगाथाको अनुसरण गरौँ : प्रधानमन्त्री ओली

व्यापार असन्तुलन घटाउनेतर्फ सरकार गम्भीर

झुवानी सामुदायिक पुस्तकालयको साधारण सभा

झुवानी सामुदायिक पुस्तकालयको साधारण सभा

Chitwan Post

झापुटार–देउरालीनगर जोड्ने पक्की पुलको निर्माण सुरु

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य
समाज

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सुदूरपश्चिम । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम...

Read more
संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In