लायन्स क्लब नारायणीको अध्यक्षमा नवराज

अन‌ि यो पनि

नवलपुर । लायन्स क्लब अफ नारायणी चौतारीको नवौं अधिवेशनले वर्ष २०२१/०२२ को अध्यक्षमा नवराज मरहठ्ठा चयन भएका छन् ।

प्रथम उपाध्यक्षमा सविन गोदार, द्वितीय उपाध्यक्षमा चेतबहादुर विश्वकर्मा, तृतीय उपाध्यक्षमा भोजराज काफ्ले, सचिवमा रामहरि अधिकारी तथा कोषाध्यक्षमा हिमप्रसाद सुवेदीलाई सर्वसम्मत चयन गरिएको हो । २९ सदस्यीय नयाँ कार्यसमितिले आगामी एक वर्ष नेतृत्व सम्हाल्ने छन् ।

अधिवेशन सम्पन्न गर्नका लागि क्लबका पूर्वअध्यक्ष बोेधनाथ सुवेदीको संयोजकत्वमा पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारी तथा वर्तमान अध्यक्ष हरि पौडेलसहितको ३ सदस्यीय निर्वाचन समिति चयन भएको थियो ।

क्लबका अध्यक्ष हरि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका क्लबका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारी प्रमुख अतिथि रहेका थिए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया