१२६ जनाले गरे रक्तदान

अन‌ि यो पनि

चितवन २१ चैत । नेपाल रेडक्रस सोसाइटी लंकू उपशाखाले धर्मचोक युवा क्लबको सहयोगमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६ जना महिलासहित १२६ जनाले रक्तदान गरेका छन्। रेडक्रस उपशाखा लंकूका कार्यबहाक सभापति हरिदास सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन शाखा सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहेका थिए।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया