ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लोकतान्त्रिक, प्रगतिशील, समावेशी र श्रमजीवी पत्रकारहरुको उम्मेदवारी घोषणा

by गोविन्द अर्याल
२०७७ चैत्र २१, शनिबार १४:३८ गते
in राजनीति, समाज
0
लोकतान्त्रिक, प्रगतिशील, समावेशी र श्रमजीवी पत्रकारहरुको उम्मेदवारी घोषणा

उम्मेदवारी घोषणापछिको सामूहिक तस्बिर

1
SHARES
Share on FacebookShare on Twitter

चितवन २१ चैत । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि चितवन जिल्ला शाखाको नयाँ नेतृत्वको लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी र श्रमजीवी पत्रकारहरुको साझा प्यानलबाट शनिबार उम्मेदवारी घोषणा गरिएको छ। नारायणप्रसाद अधिकारीको नेतृत्वमा साझा उम्मेदवारी घोषणा गरिएको हो। पत्रकार अधिकारी राष्ट्रिय समाचार समिति चितवनका प्रमुख, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष तथा नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष हुन्।

उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, उपाध्यक्ष महिलामा प्रमिता ढकाल, सचिवमा अनिल ढकाल र कोषाध्यक्षमा राजेन्द्र आचार्यले उम्मेदवारी घोषणा गरेका छन् भने सह–सचिवमा टिकादत्त तिमिल्सिना र सह–सचिव समावेशीमा उर्गेन तामाङ रहेका छन्। कार्यसमिति सदस्यमा भने महिलाबाट शोभा पुडासैनी, दलितबाट एलिना पोख्रेल (प्रीति) आदिवासी जनजातिबाट तुलमान गुरूङ र मधेसीबाट सरिता चौधरी शाह (अपेक्षा) रहेका छन्। यस्तै खुला सदस्यतर्फ विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोख्रेल, बबिलाल तामाङ, रामु आचार्य, ज्ञानेन्द्र तामाङ र वसन्त ढुङ्गानाले उम्मेदवारी घोषणा गरेका छन्।

अध्यक्षका प्रत्यासी नारायणप्रसाद अधिकारीले यो निर्वाचनमा नेपाल पत्रकार महासंघको कार्यभार सम्हाल्ने जिम्मा आफूहरुको काँधमा आएको बताए। श्रमजीवी पत्रकारहरुको हकहितको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको बताउँदै श्रमजीवी पत्रकारहरुको हकहितका लागि जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको उनको भनाइ छ। चैत २५ गते नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्र तीनवटै तहमा एकैसाथ निर्वाचन हुँदैछ।

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In