सगरमाथा आरोहण गर्ने गुरूङलाई आर्थिक सहयोग

अन‌ि यो पनि

रत्ननगर । यसै साता सगरमाथा आरोहण गर्ने इच्छाकामना–५, मुग्लिन निवासी कुमार गुरूङलाई आर्थिक सहयोग गरिएको छ । सिर्जनशील महिला जागरण केन्द्रले रू. १५ हजार ५५५ सहयोग गरेको हो ।

केन्द्रको कार्यालयमा आयोजित अध्यक्ष सावित्री पुडासैनीले गुरूङलाई नगद हस्तान्तरण गरेकी हुन् ।

सगरमाथा आरोहण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समग्र जिल्लाको पहिचान गराउन हिम्मत गरेका युवालाई सहयोग गर्दा खुसी लागेको बताइन् ।

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया