ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा ३५ सक्रिय सङ्क्रमित

by केशव भट्टराई
२०७७ चैत्र १८, बुधबार ०८:५० गते
in स्वास्थ्य
0
चितवनमा कोरोना सङ्क्रमित घट्दै
1
SHARES
Share on FacebookShare on Twitter

भरतपुुर । चितवनमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३५ छ । मंगलबारको तथ्याङ्क हेर्दा ७ जना अस्पतालको आइसोलेसनमा र बाँकी २८ जना होम आइसोलेसनमा छन् । सक्रिय सङ्क्रमितमध्येमा पनि ३० जना भरतपुर महानगरपालिकाभित्रका छन् ।

खैरहनीका दुुई जना तथा माडी, रत्ननगर र कालिका नगरपालिकामा एक/एक जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाभित्रका सात जनामात्रै अस्पतालको आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

राप्ती र इच्छाकामनामा विगत केही दिनदेखि नयाँ सङ्क्रमित नथपिएपछि सक्रिय सङ्क्रमितको संख्या पनि शून्य भएको छ । जिल्लामा ४६ हजार ३३१ वटा नमुना परीक्षण हुँदा कुल सङ्क्रमितको संख्या भने ६ हजार ९१६ पुुगेको छ । तीमध्ये दुुई हजार ८१९ महिला र चार हजार ९४ जना पुरूष छन् । कुल सङ्क्रमितमध्ये ११० जनाले ज्यान गुमाए भने बाँकी ६ हजार ७७१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

कुन स्थानीय तहमा कति सङ्क्रमित ?

२०७७ सालको वैशाख ५ गते पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण देखिएको चितवनमा सबैभन्दा बढी भरतपुर महानगर प्रभावित बन्यो । हालसम्मको तथ्याङ्क हेर्दा भरतपुरमा मात्रै सङ्क्रमितको संख्या पाँच हजार चार जना पुुगेका छन् । माडीमा १४७, राप्तीमा ३२२, रत्ननगरमा ७८८, खैरहनीमा ४१९, कालिकामा १९६ र इच्छाकामना गाउँपालिकामा ४० जना छन् ।

सङ्क्रमणमुुक्त हुनेमा भरतपुरका चार हजार ९०५, खैरहनीका ४०८, माडीका १४५, रत्ननगरका ७७४, राप्तीका ३१३, कालिकाका १८७ र इच्छाकामनाका ३९ जना छन् । मृत्युु हुुनेमा भने भरतपुरका ६९, खैरहनी र राप्तीका ९÷९, रत्ननगरका १३, कालिकाका ८ र इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका एक÷एक जना छन् ।

Related Posts

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

मिर्गौलाका बिरामी बढ्दै : सुरक्षित राख्न जनचेतनामुलक र्‍याली

मिर्गौलाका बिरामी बढ्दै : सुरक्षित राख्न जनचेतनामुलक र्‍याली

पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल

बन्दाबन्दी नगर्ने पक्षमा सरकार

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
स्वास्थ्य

चितवनमा तीन दिनमा १० जना संक्रमित

भरतपुर । चितवनमा तीन दिनमा १० जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार कुल संक्रमितको संख्या ६ हजार ९६२ जना...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In