ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लोथरखोलाको बगरमा वृक्षरोपण अभियान सुरू

by चितवन पोष्ट
२०७१ श्रावण ५, सोमबार ०३:४० गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

लोथर । चितवन र मकवानपुरको सिमाना मनहरीमा पर्ने लोथरपुलको पूर्वपट्टिको ड्याम र बगरमा वृक्षरोपण अभियान सुरू गरिएको छ ।
भू–क्षय र बाढी पहिरोको प्रकोप रोक्ने उद्देश्यका साथ चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको लोथर मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सो वृक्षरोपण कार्य गरिएको समितिका उपाध्यक्ष एवं वृक्षरोपण अभियानका संयोजक अशोक शाक्यले जानकारी दिए ।
मनहरी–१ सुनाचुरीमा रहेको श्री रणशेर दल गण र मनहरीका स्थानिवासीहरुको सहयोगमा सुरू गरिएको वृक्षरोपण अभियानको श्री रणशेर दल गणका प्रमुख सेनानी कृष्णध्वज थापाले बाँस प्रजातिको बिरुवा रोपेर अभियानको सुरूवात गरेका थिए ।
लामो समयदेखि भू–क्षयका कारण जोखिममा रहेको लोथर खोलाले गर्ने क्षतिको न्यूनीकरण गर्न २० हेक्टर क्षेत्रफलमा एक लाख बिरुवा रोपिने समितिका उपाध्यक्ष अशोक शाक्यले बताए ।
बकाइनो, बाँस, साल, सिसौं, खयरलगायतका विभिन्न प्रकारका पाँच सय बिरुवाहरु रोपिएको थियो । समितिका अध्यक्ष केदार खरेलको अध्यक्षतामा सम्पन्न वृक्षरोपण अभियानमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक नरसिंह राणा, संरक्षणका हातहरुका अध्यक्ष राजकुमार भट्टले बोलेका थिए ।

Related Posts

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

बिरामी बढेसँगै रगतको अभाव

गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

Chitwan Post

अवैध मालसामान बरामद

Discussion about this post

अन‌ि यो पनि

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी
प्रमुख समाचार

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

चितवन ४ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बनाएर राखिएको रामसीताको मूर्ति रथयात्रासहित माडीको अयोध्यापुरीमा ल्याउने तयारी भएको छ। वैशाख ८...

Read more
बिरामी बढेसँगै रगतको अभाव

गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In