ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तेक्वान्दोका प्रशिक्षकहरुलाई सम्मान

by चितवन पोष्ट
२०७१ श्रावण २, शुक्रबार ०२:४० गते
in खेलकुद, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । तेक्वान्दोका पाँच जना अन्तर्राष्ट्रिय प्रशिक्षकलाई बिहीबार रत्ननगर–५ चित्रसारीमा सम्मान गरिएको छ । तेक्वान्दो खेलमार्फत चितवनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
चित्रसारी युवा खेलकुद समितिले पाँचौं विश्व पारा तेक्वान्दो रजत पदक विजेता यादव कुँवर, भर्खरै तेक्वान्दो प्रशिक्षक बन्न सफल किरण श्रेष्ठ, गोपाल श्रेष्ठ, प्रदिप श्रेष्ठ र हङकङका प्रशिक्षक गणेश गुरुङलाई सम्मान गरेको हो ।
किरण, गोपाल र प्रदिप विश्व तेक्वान्दो एकेडेमी (कुकिवान) कोरियाको आयोजनामा सम्पन्न ३५ औं अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्ष २०१४ मा भाग लिई अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका थिए ।
कार्यक्रममा खेलाडीहरुलाई सम्मानपत्र र दोसल्ला ओेढाएर सम्मान गरिएको थियो । त्यसैगरी रत्ननगर–५ चित्रसारी निवासी किरण श्रेष्ठलाई स्थानीय चित्रसारी आमा समूहले समेत सोही कार्यक्रममा सम्मान गरेको थियो ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नावयउपरीक्षक टीकाबहादुर कार्की प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा चित्रसेन सामुदायिक वनका अध्यक्ष अशोक चौधरी, मावि चित्रसारीका प्रधानाध्यापक सूर्यप्रसाद लामिछाने, समितिका सदस्य निरज गुरुङ, चित्रसेन क्लबका अध्यक्ष राजेन्द्रकुमार थपलियालगायतले बोल्नुभएको थियो ।
चित्रसारी युवा खेलकुद समितिका सचिव निर्मल गिरीको अध्यक्षतामा भएको सो कार्यक्रमको संयोजन अनम गुरुङले गर्नुभएको थियो ।

Related Posts

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

मदन भण्डारी नेपाली राजनीतिको महत्त्वपूर्ण मार्गनिर्देशक : मुख्यमन्त्री पौडेल

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In