ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बीपीको जन्मशताव्दीमा सप्ताहव्यापी कार्यक्रम

by चितवन पोष्ट
२०७१ श्रावण २, शुक्रबार ०२:३९ गते
in राजनीति, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । नेपाली काँग्रेस रत्ननगर नगर समितिले बीपी कोइरालाको प्रथम जन्मशताब्दी कार्यक्रम सप्ताहव्यापी रुपमा मनाउने भएको छ । नगर समितिले बिहीबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको सूची सार्वजनिक गरेको छ ।
सो अवसरमा आयोजना हुने अधिकांश कार्यक्रमहरु सामाजिक विकासमा टेवा पुग्ने खालका रहेको नगर समितिका सभापति रुपनराज घिमिरेले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत साउन २ गते श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाका जेष्ठ नागरिकलाई फलपूmल वितरण, ३ गते सौराहाचोकमा रक्तदान कार्यक्रम, ४ गते अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते अन्तरकलेजस्तरीय निबन्ध प्रतियोगिता र ६ गते बीपी चिन्तन र वर्तमान सान्दर्भिकता विषयक विचार गोष्ठी गर्ने जनाएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा पूर्व साँसद एकनाथ रानाभाट, क्षेत्रीय सभापति कुमार कार्कीलगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Posts

Chitwan Post

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

Discussion about this post

अन‌ि यो पनि

तीन ठेकेदार कम्पनीले तिरे तीन करोड जरिवाना
प्रमुख समाचार

त्रिशूलीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

धादिङ । नक्कली दुर्घटना गराएर भ्रम फैलाउनुका साथै तेल नष्ट गरेको आरोपमा एक ट्याङकर धनीबाट नेपाल आयल निगमले २१ लाख...

Read more
Chitwan Post

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

Chitwan Post

चितवनका चार सहकारी एकीकरण

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In