ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लक्ष्मीलाई स्मार्ट फोन उपहार

by केशव भट्टराई
२०७७ फाल्गुन २३, आईतवार ०८:२३ गते
in अर्थ
0
2
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । रत्ननगरको सगरमाथा मोबाइल हाउसबाट ९ हजारको मोबाइल खरिद गरेकी एक जना महिलाले चिठ्ठा उपहार योजनाअन्तर्गत १५ हजारको स्मार्ट फोन हात पारेकी छन् ।

एक महिनाअघि मोबाइल खरिद गरेकी रत्ननगर–६ दोरङ्गीकी लक्ष्मी रिजालले इन्फिनिक्स स्मार्ट फोन जितेकी हुन् । मोबाइल हाउसमा आयोजित कार्यक्रममा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले रिजाललाई मोबाइल हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा हाउसका सञ्चालक शंकर पौडेलले मोबाइल प्रयोगकर्ताहरुलाई उत्साहित बनाउन मासिकरुपमा चिठ्ठा उपहार योजना सञ्चालन गर्दै आएको बताए । सगरमाथा मोबाइलले चिठ्ठा उपहार योजना अन्तर्गत टेलिभिजन र स्मार्ट मोबाइलहरु ग्राहकलाई प्रदान गर्दै आएको छ ।

Related Posts

फुटपाथ व्यवसायमा महानगरको नियम ‘सानालाई ऐन, ठूलालाई चैन’

फुटपाथ व्यवसायमा महानगरको नियम ‘सानालाई ऐन, ठूलालाई चैन’

खोलेसिमल र पदमपुरमा टेकमाइन्डस् नेटवर्कको शाखा

खोलेसिमल र पदमपुरमा टेकमाइन्डस् नेटवर्कको शाखा

रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In